१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

बुधबार सुनको भाउ फेरि बढ्यो

काठमाण्डौ – बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासघ ले जनाएको छ । चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ५५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ