१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

नेकपा स्थायी कमिटी बैठक सोमबारसम्म स्थगित

काठमाडौं । आज शनिवार निर्धारित नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित भएको नेकपा नेताहरु बताउँछन् । हिजो शुक्रबार दुवै अध्यक्षले छलफल गर्ने र शनिबार स्थायी कमिटी बैठक बस्ने निणर्य भएको थियो । तर शुक्रबार छलफल