१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

‘उद्योग, व्यापार, व्यवसायका लागी वातावरण, निजी क्षेत्रको सुरक्षा हामी सबैको प्रतिबद्धता’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल भन्ने विषयमा भएको छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नारा दिएका छन् ।  उनले उद्योग, व्यापार, व्यवसायका लागी वातावरण, निजी क्षेत्रको सुरक्षा हामी सबैको प्रतिबद्धता भन्ने नारा दिएका छन् । यो नारा सबैले