अर्थ राजनीति « Arthapath.com
५ असार २०८३, शुक्रबार

अर्थ राजनीति

ओलीको संविधान दिवस संदेश : ‘हाम्रो संविधान र सार्वभौमसत्ता रक्षा गर्न एकजुट हुनु जरूरी’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी युवा आन्दोलनमा गोली हान्ने आदेश नदिएको र घटनाको गम्भीर छानबिन हुनुपर्ने कुरा बताएका छन् । संविधान दिवसको अवसरमा एक वक्तव्य जारी गर्दै उनले भने,‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन ।’ ओलीले उक्त आन्दोलनमा स्वचालित हतियार प्रयोग