काठमाडौं । आज दिउसो १ बजे मन्त्रीपरिषद बैंठक बस्न लागेको हो । लकडाउनको मोडालिटीबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद बैंठक बोलाउनु भएको प्रधानमन्त्रीको प्रेस सल्लाहाकार सुर्य थापाले जनाकारी दिए ।लकडाउाको जनस्तरबाट प्रतिरोध हुन थालेपछि प्रधानमन्त्री मोडालिटि परिवर्तन गर्ने मोडामा देखिएका हुन । हाजो साँझ ६ बजेका लागी बोलायएको मन्त्रीपरिषद बैंठक बुधबारलाई