१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

आइतबार ४२५ कोरोना संक्रमित थपिए

काठमाडौं । आइतबार थप ४ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयद्वरा आयोजित नियमित पत्रकार सम्मेलनमा आजको दिनमा थप ४२५ जनामा कोरोनाको संक्रमण देखिएको बताए । हालसम्म कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० जना पुगेका छन । आइसोलेसनमा ४ हजार