काठमाडौँ । जेनजी प्रदर्शनलाई एक मौकाको रुपमा उपयोग गर्दै देशका विभिन्न कारागार तथा सुधारगृहबाट भागेकामध्ये साढे ५ हजारभन्दा बढी कैदी बन्दी अझै कारागार नफर्किएको कारागार व्यवस्थापन विभागले बताएको छ । गत साउनसम्म देशभर जम्मा १८ हजार ४६७ कैदी भएकोमा जेनजी प्रदर्शनका दौरान १३ हजार ५८९ कैदी भागेका थिए । उनीहरु