काठमाडाैं । सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित शिर्ष नेताहरूकाे राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको उच्च स्राेतले जानकारी दिए