अर्थ राजनीति « Arthapath.com
५ असार २०८३, शुक्रबार

अर्थ राजनीति

अनेरास्ववियूद्वरा शंकर देव क्याम्पसमा बास्केटबल प्रशिक्षण, प्रशिक्षक र खेलाडी सम्मानित

काठमाडौं । अनेरास्ववियू शंकर देव क्याम्पस कमिटीद्वारा आयोजित निःशुल्क बास्केटबल प्रशिक्षण क्याम्प–२०८२ को समापन कार्यक्रम क्याम्पसको प्राङ्गणमा भव्य रुपमा सम्पन्न भएको छ। प्रशिक्षण क्याम्प श्रावण ४ गतेदेखि १० गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको थियो। कार्यक्रमको अध्यक्षता अनेरास्ववियू शंकर देव क्याम्पस कमिटीका अध्यक्ष निर्तिक घर्तिमगरले गरेका थिए भने प्रमुख अतिथिका रूपमा