१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

ठूलो कारोबारमा नगद प्रयोग नगर्न अर्थ मन्त्रालयको आग्रह

काठमाडौं । अर्थ मन्त्रालयले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा आगजनी हुँदा नगद समेत जलेको वा जलेको अवस्थामा फेला परेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्युतीय भुक्तानी प्रणालीलाई प्राथमिकता दिन सबैमा आग्रह गरेको हो। मन्त्रालयका अनुसार सरकारले वस्तु