अर्थ राजनीति « Arthapath.com
७ असार २०८३, आइतबार

अर्थ राजनीति

सबैको सहभागितामा बजेट : सातै प्रदेशमा ७ हिल स्टेशन, निजगढ विमानस्थलको मोडालिटी स्पष्ट पारिँदै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले बजेट, माग्‍ने र दिने नभई सबै सहभागितामा योजना बनाउने परिपाटी रोज्‍नुपर्ने बताए । प्रतिनिसभामा सोमबार पर्यटन मन्त्रालयमा विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्‍नहरुको जवाफ र स्पष्टिकरण दिने क्रममा मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले भने,‘हामीले अहिले निकै सकसपूर्ण रुपमा