काठमाडौं । बुधबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा भर्चुअल बैठक बस्ने भएको छ। बैठक आज दिउँसो साढे १२ बजे बस्दै छ। विषम परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहका लागि सम्बद्ध संयन्त्रबिच समन्वय र सहजीकरणका लागि मुख्य सचिव अर्यालको नेतृतवमा सबै मन्त्रालयका सचिव सम्मिलित भर्चुअल बैठक बस्ने भएको हो। अत्यावश्यक सेवामा कुनै कमी हुन