काठमाडौँ । किशोर तथा युवा पुस्ताको आन्दोलनको जगमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्ने क्रममा आन्दोलनमा षडयन्त्र भएको विषय उठाइन् । भदौ २३ र २४ गतेबीच २७ घण्टाको आन्दोलनका दौरान नेपालका अपरिहार्य र अत्यन्त आवस्यक दस्तावेजहरु जलाइएको प्रति इङ्गित गर्दै उनले यस्तो भनेकि हुन् । उनले