काठमाडौं । सरकार लक्षित जेनजी प्रदर्शनका क्रममा पार्टी कार्यालय तथा शीर्ष नेताहरुकाे घरमा ताेडफाेड तथा आक्रमण हुन थालेपछि मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएकाे छ । अर्थपथ स्राेतका अनुसार भैँसेपाटीस्थित मन्त्री क्वाटरबाट मन्त्रीहरू बाहिर निकाल्न ३ हेलकप्टर परिचालन गरीएकाे छ । यसमा चारवटै सुरक्षा निकाय परिचालित छन् । जेनजी प्रदर्शनका क्रममा