काठमाडौं । ओप्पो नेपालले यस वर्षको बडादशैंलाई विशेष बनाउन ‘दशैंको बहार, ओप्पो फाइन्ड एन फाइभ उपहार’ योजना सार्वजनिक गरेको छ। यो योजनामार्फत ग्राहकहरूले हालसालै बजारमा आएको रु २,४९,९९९ मूल्यको नयाँ ओप्पो फाइन्ड ल्छ सहित विभिन्न उपहार जित्ने अवसर पाउनेछन्। योजना अवधिभर नयाँ ओप्पो स्मार्टफोन खरिद गर्ने हरेक ग्राहक लक्की ड्रमा