काठमाडौं । दशैंको चटारो सुरु भएसँगै देशका ठूला शहरहरू बिस्तारै खाली हुँदैछन् । तर, यसपटकको यात्रामा रमाइलोभन्दा बढी चुनौती पनि छ । हालैका बाढी–पहिरो र लगातारको वर्षाले धेरै राजमार्ग र ग्रामीण सडकमा ट्राफिक अवरोध बढाएको छ । लामो जाम, बसको टिकट अभाव र अनिश्चित यात्राबाट बच्न धेरैले यसपटक आफ्नै मोटरसाइकल