समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

नेपाल भ्रमणको निम्तो : बंगलादेशी पर्यटकलाई बोर्डको खुला सन्देश

ढाका (बंगलादेश) । बंगलादेशको ढाकामा सम्पन्न १२औं एशियन पर्यटन मेलामा नेपाल पर्यटक स्वागतका लागि तयार भएकोले नेपाल भ्रमणका लागि आग्रह गरिएको छ । असोज २ (सेप्टेम्बर १८) देखि असोज ४ (सेप्टेम्बर २०) सम्म अन्तर्राष्ट्रिय ढाकास्थित कन्वेन्सन सिटी बासुन्धरामा आयोजित मेलामा नेपाल पर्यटन बोर्डले ‘नेपाल पर्यटक स्वागतका लागि पूर्णमा तयार रहेको’