समाचार Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

समाचार

किड्स कप २०२६ को उपाधि लिटिल एन्जल्स स्कुललाई

काठमाडौँ। लिटिल एन्जल्स स्कुलले रोमाञ्चक फाइनल खेलमा काष्ठमण्डप विद्यालयलाई ३–२ गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको आईविबी किड्स कप २०२६ को उपाधि जितेको छ । फाइनल खेल आइतबार, १२ जुलाई २०२६ मा सम्पन्न भएको थियो । यस अवधारणाले बाल खेलाडीहरूलाई प्रतिस्पर्धा, टिमवर्क, खेल भावना र उत्साहले भरिएको सानो विश्वकपको अनुभव