ऋणपत्र « Arthapath.com
२८ श्रावण २०८०, आईतवार

ऋणपत्र

पाँच वर्ष पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई हिमालयन बैंकको आग्रह

काठमाडौं । हिमालयन बैंक लिमिटेड साविक सिभिल बैंकले आफ्नो सेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०५०/५१ देखि २०७४/७५ सम्मको नगद लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको हो । सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र, विवरण, आवश्यक कागजात लिएर हिमालयन क्यापिटल लिमिटेड ठमेल र कर्मचारी संचयकोष