१४ कार्तिक २०८३, शनिबार

ऋणपत्र

हिमालयन बैंकको साढे २ अर्बको ऋणपत्र बिक्री खुला, ब्याजदर र अवधि कति ?

काठमाडौं । हिमालयन बैंकले ऋणपत्र निष्कासन भएको छ । बैंकले आज अर्थात भदौ १५ गतेबाट २५ लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट