काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक कम्पनीको ऋणपत्र सूचीकृत गरेको छ । बिहिबार सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । बैंकको २२ लाख कित्ता ऋणपत्र सूचीकृत भएसँगै अब शुक्रबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ । बैंकले आगामी १० वर्षसम्मका लागि वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर