१४ कार्तिक २०८३, शनिबार

ऋणपत्र

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले मंसिर २९ गते देखि निष्कासन गरेको ऋणपत्रमा आज (पुष ४ गते) अन्तिम दिन भएपनि माग बमोजिमको आवेदन नपरेपछि म्याद थप गरि पुष १४ गतेसम्म लम्बिएको हो । बैंकले ७ वर्षे अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७