ऋणपत्र « Arthapath.com
१८ माघ २०७९, बुधबार

ऋणपत्र

स्ट्याण्डर्ड चार्टर्ड बैंकले पाँच वर्षे अवधिको ऋणपत्र माघ २६ गते जारी गर्ने, ब्याजदर कति ?

काठमाडौ. । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड पाँच वर्षे अवधिको ऋणपत्र माघ २६ गतेदेखि निष्कासन गर्ने भएको छल । कम्पनीले १०.३० प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यको २४ लाख कित्ताले हुन आउने २ अर्ब ४० करोड बराबरको ऋणपत्र विक्री गर्ने भएको