ऋणपत्र « Arthapath.com
२ मंसिर २०७९, शुक्रबार

ऋणपत्र

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा एक बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गरेको छ । एनएमबि बैंकले ऋणपत्र निष्कासन बोर्डमा आवेदन दिएको हो । कम्पनीले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि बोर्डमा आवेदन दिएको हो । कुल कित्ता मध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न र बाँकी रहेको २४