ऋणपत्र « Arthapath.com
५ बैशाख २०८०, मंगलवार

ऋणपत्र

महालक्ष्मी विकास बैंकको ऋणपत्रमा अन्तिम दिनसम्म १.५ गुणा बढीको आवेदन

काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणपत्रमा छोटो अवधिमा नै पूर्ण बिक्री भएको छ । कम्पनीको ऋणपत्र बैशाख ४ गते अन्तिम दिनसम्म डेढ गुणाले भन्दा बढी आवेदन परेको हो । बैंकले चैत २९ गतेदेखि १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गरेको