ऋणपत्र « Arthapath.com
९ भाद्र २०७९, बिहीबार

ऋणपत्र

कुमारी बैंकले भदौं १७ गतेदेखि ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले भदौ १७ गतेदेखि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्कासन गर्ने लागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता