ऋणपत्र « Arthapath.com
३० असार २०७९, बिहीबार

ऋणपत्र

सानिमा बैंकको ऋणपत्र बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा

काठमाडौं । सानिमा बैंक लिमिटेडले ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले असार १० गतेदेखि असार २४ गतेसम्म निष्कासन गरेको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट गरेको हो । बैंकले मंगलबार वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नामको ऋणपत्र बाँडफाँट गरेको हो । बैंकले प्रतिकित्ता १