काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा उत्साह देखिएन । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ० दशमलव ७९ अंकले बढेर २ हजार ६ सय ४१ को विन्दुमा कायम भएको छ । आज वाणिज्य बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा र अन्य समुहको उपसूचकहरूमा झिनो