२४ भदौ २०८३, बुधबार

ट्रेडिङ्ग

२५ सयकाे बिन्दुमा झर्‍यो नेप्से, ३ अर्बमा खुम्चियाे काराेबार

काठमाडाैं । साताकाे पहिलाे काराेबार दिन साेमबार सेयर बजार दाेहाेराे अंकले घटेकाे छ। आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.१३ अंकले घटेर २५ सय ९९ दशमलव ५८ बिन्दुमा राेकिएकाे छ। नेप्सेसँगै यसदिन काराेबार पनि घटेकाे छ। आज ३५० कम्पनीको ८५ लाख ७२ हजार ९७० कित्ता सेयर ३ अर्ब २३ करोड