काठमाडौं । लगातार २ दिन उकालो लागेको सेयर बजार मंगलबार घटेको छ । नयाँनयाँ उचाईमा पुगिरहेको नेप्से ओरालो लाग्ने यात्रामा २ दिन बढेपनि मंगलबार भने फेरि घटेको हो । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञा खुकुलो भएसँगै नेप्से ओरालो लागेको सेयरविज्ञ बताउँछन् । लगानी गर्न अन्य