काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर ओरालो लाग्ने यात्रामा छ । ३०२२ अंकमा पुगेर नयाँ कीर्तिमानी कायम गरेको नेप्से धितोपत्र बोर्डले ५१ कम्पनी जोखिमयुक्त भनेर सार्वजनिक गरेपछि निरन्तर ओरालो लागि रहेको छ । नेप्से परिसूचक मात्रै नभएर कारोबार रकममा पनि कमी आएको छ । निरन्तर नयाँ–नयाँ उचाईमा पुगेको नेप्से