२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

मंगलबार सुन तोलामा ३ सयले बढ्यो, तोलामा ९२ हजार माथि

काठमाडौं । मंगलबार सुन निरन्तर बढेको छ । आज सुन तोलामा ३ सयले बढेर प्रतितोला सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तैगरी आज तेजाबी सुन ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यसैगरी आज सुन निरन्तर बढेपनि चाँदीको भाउ भने घटेको