काठमाडौं । शुक्रबारदेखि सर्वसाधारणलाई सेयर बिक्री खुला गरेको सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा १२ लाख भन्दा बढिको आवेदन परेको छ । आइतबार सवा ५ बजेसम्मको तथ्याङ्क अनुसार १२ लाख ११ हजार ३ सय ४४ जनाले आवेदन दिएका छन् । आवेदन दिएका आवेदकहरुले १ करोड ८८ लाख ६४ हजार ३ सय