काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता २ वटा कम्पनीको ३८ लाख ५८ हजार बोनस शेयर सूचिकृत भएको छ । स्टकका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको हो । निर्धन उत्थान लघुवित्तको ३० लाख कित्ता शेयर सुचिकृत