काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले २८ लाख ३६ हजार रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले यस बर्षको पहिलो त्रैमासमा १ करोड ११ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक