काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले बुधबारदेखी आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपिओ निष्काशन गर्न अनुमति पाएपछि आजदेखी बिक्री खुला भएको हो