ट्रेडिङ्ग Archives - Page 232 of 250 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रेडिङ्ग

सानिमा बैंकले १३.६० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट लाभाशं विरण गर्ने प्रस्ताव गरेको हो । बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३.६० प्रतिशत नगद गरी कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।