काठमाडौं । समाज लघुवित्तको आइपीओमा आइतबारसम्ममा १२७. ७३ गुणा बढी आवेदन परेको छ । कम्पनिको आईपीओमा ४ लाख ८५ हजार ४८३ वटा आवेदनबाट १ करोड ३ लाख ८ हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । कम्पनिले विहीबारदेखि प्रतिकित्ता १०० अंकित दरमा ८६ हजार कित्ता साधारण शेयर निष्काशन