१४ कार्तिक २०८३, शनिबार

ट्रेडिङ्ग

सिन्धुपाल्चोक पहिरो अपडेट: १३ जनाले ज्यान गुमाए ,१८ जना बेपता

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा आज दुई जनाको शव फेला परेको छ । उनीहरु श्रीमान श्रीमती हुन । आज बिहान कुमार विक र सोनिया विकको शव फेला परेको प्रहरीले जनाएको छ ।श्रीमान श्रीमतीको शव भेटिय पनि उनीहरुको ९ महिनाको बच्चा भने अझै बेपत्ता रहेको स्रोतलेृजनाएको छ । आज