२४ भदौ २०८३, बुधबार

ट्रेडिङ्ग

समाज लघुवित्तको १ करोड १९ लाख कित्ता शेयर बिक्री, १४८ गुणा बढी आवेदन

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आईपीओमा सोमबार साँझ पाँच बजेसम्ममा १४८.५६ गुणा बढी आवेदन परेको छ । कम्पनिको आइपीओमा ५ लाख ६४ हजार १३८ जना आवेदकबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो । लघुवित्तको सोमबारदेखि शेयर बिक्री बन्द भएपनि अझै पनि