२४ भदौ २०८३, बुधबार

ट्रेडिङ्ग

निषेधाज्ञाको वावजुत ६ अंकले उकालो लाग्यो नेप्से, ३९ करोडको कारोवार

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको पहिलो दिन सेयर बजार ६ अंकले बढेको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि स्थानिय प्रशासनले उपत्यकाको तिन जिल्लामा निषेधाज्ञा जारी गरेको छ । विहिबार सेयर कजारमा निषेधाज्ञाको ठुलो अषर देखिएको छैन । विहिबार बैंकका साखाहरु नखुल्दा कतिपय चेक क्लेरिङ भने हुन सकेन । घरमै बसेर