२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नबिल बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच “८∞ नबिल डिबेन्चर २०८५” ऋणपत्र सूचीकृत गर्ने सम्झौता भएको हो । नबिल बैंकको प्रतिइकाई १ हजार रुपैयाँ अंकित दरका २२ लाख ७ हजार १०८ कित्ता ईकाइ