ट्रेडिङ्ग Archives - Page 37 of 250 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रेडिङ्ग

मंगलबार यी कम्पनिका लगानिकर्ताले कमाए

काठमाडौं । आज मंगलबार ३२ अंकले बजार घटेपनि केहि समुहका लगानिकर्ताले कमाएका छन। यस दिन २४ कम्पनिका लगानिकर्ताले कमाएका छन । आज मानुसि लघुवित्त, नेपाल टेलिकम, गणपति लघुवित्त, सामुदायिक लघुवित्त, समिट लघुवित्तका लागानिकर्ताह्रुले कमाएका छन । यस दिन सबैभन्दा बडि मानुषि लघुवित्तका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका छन । भने