२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

मंगलबार सुनचाँदीको भाउ घट्यो, प्रतितोला कति ?

काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ ओरालो लागेको छ । आज सुन १ सय र चाँदी १५ रुपैयालो ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९१ हजार ९ सय र तेजावि सुन प्रतितोला ९१ हजार ४ सयमा कारोबार भइरहेको छ ।त्यसैगरी आज चाँदी प्रतितोला १५