ट्रेडिङ्ग Archives - Page 78 of 250 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

सनराइज फर्स्ट म्युचुअल फण्डको ५० प्रतिशत प्रतिफल घोषणा

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले प्रतिफल घोषणा गरेको छ । फण्डले आफ्ना इकाईधनीहरुलाई ५० प्रतिशत प्रतिफल दिने निर्याय गरेको हो । सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस फण्डले आर्थिक वर्ष २०७७–७८ को लागि कर प्रयोजनका लागि समेत गरी ५० प्रतिशतले हुन आउने ४३ करोड प्रतिफल वितरण गर्ने जनाएको छ ।