काठमाडौं । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडले खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले एनएमबि सरल बचत फण्ड–ई निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । क्यापिटलले भदौ १७ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्ने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १०