नेप्से « Arthapath.com
१३ चैत्र २०७९, सोमबार

नेप्से

सेयर बजारमा दोहोरो अकंको सुधारः १२ उपसूचक हरियाली, १ अर्ब ३८ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा सुधार आएको छ । हिजो राताम्य भएको बजार आए भने दोहोरो अकंले सुधार आएको हो । अहिले सरकारी पक्षका ब्यक्ति ब्यवसायलाई भेट्दैं ब्याजदर एकल बिन्दुमा ल्याउने आश्वासन दिदैं आइ रहेका कारण पनि आज बजार सुधार तिर लम्किन पुगेको हो । हरेक मन्त्री तथा