काठमाडौं । २०८० असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २५४ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९।८० को आर्थिक तथा वित्तीय स्थितीको तथ्यांक अनुसार यस्तो देखाएको हो । सूचीकृत कम्पनीहरुमध्ये १३६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ७९ जलविद्युत्कम्पनी, १९