काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक कम्पनीकिो आइपीओ सूचीकृत भएको छ । बिहीबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीककर्ता सेयरधनीहरुमा वैदेशिक रोजजगारीमा रहेका नेपाली, सामूहीक लागानी कोष र कर्मचारीहरुलाई समेत ३० प्रतिशत र कम्पनीका संस्थापम सेयरधनीहरुले लगानी गरेको ७० प्रतिशत सेयर( धितोपत्र)