२६ भदौ २०८३, शुक्रबार

नेप्से

बुधबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, कुनको कति ?

काठमाडौं । बजार आज सुधार आएको छ । हिजो राताम्य भएको बजार आज भने अंकले सुधार आएको हो । बजार आज ९.२५ अकंले बढेर २०८६.८४ बिन्दुमा बन्द भएको छ । २६९ सूचीकृत कम्पनीको ९३ लाख ३८ हजार ७७९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८० करोड ३२ लाख ९८ हजार